दाना

Romanized: daanaa, daana, danaa, daan

जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ। २ अनाज; अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दान]

१.
जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ। २ अनाज; अन्न।
३.
गाईबस्तु र चराचुरुङ्गीलाई दिइने खुराक; पशुपक्षीको आहार।

सम्बन्धित शब्दहरू