पिनापानी

Romanized: pinaapaani, pinaapani, pinapaani, pinaapaanee

तोरीको पिनालाई लेदो बनाएर मस्यौराजस्तै डल्ला पारी सुकाएर बनाइएको खानेकुरा; पिना र पानी मिसाई तरकारी खान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तोरीको पिनालाई लेदो बनाएर मस्यौराजस्तै डल्ला पारी सुकाएर बनाइएको खानेकुरा; पिना र पानी मिसाई तरकारी खान बनाइएको खाद्यपदार्थ।

सम्बन्धित शब्दहरू