पिनास

Romanized: pinaasa, pinaas, pinas, pinaasha

रुघा बिग्रेर नाके ओढारमा हुने विकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पीनस]

1
रुघा बिग्रेर नाके ओढारमा हुने विकार।

सम्बन्धित शब्दहरू