पिनासेओढार
Romanized: pinaaseodhaara, pinaaseodhaar, pinaaseodhara, pinaseodhaara
नाकभित्र पिनास पर्ने ठाउँ; नाकेस्वर उत्पन्न गर्ने शारीरिक अवयव; नाकेटोड्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नाकभित्र पिनास पर्ने ठाउँ; नाकेस्वर उत्पन्न गर्ने शारीरिक अवयव; नाकेटोड्की।