ओढार

Romanized: odhaara, odhaar, odhar, odhara

गुफा; सुरुङ; दुलो।वि. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गुफा; सुरुङ; दुलो।वि.
२.
जान गाह्रो पर्ने; दुर्गम;विषम।
३.
झाडीले घेरिएको एकान्त स्थान; वन;लतागृह;कुञ्ज।
४.
बाहिरबाट केही थाहा नपाइने वा लुक्नबस्न हुने गहिरो र अँध्यारो ठाउँ।

सम्बन्धित शब्दहरू