ओढो
Romanized: odho
घाम, पानीबाट बच्नका निम्ति शिरमाथि ओढ्ने साधन (छाता, घुम इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ओढ्+ओ]
१.
घाम, पानीबाट बच्नका निम्ति शिरमाथि ओढ्ने साधन (छाता, घुम इ.)।