ओढ्ने

Romanized: odhne

जाडो आदिबाट बच्न जम्मै जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्‌यौरा, बर्को इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ओढ्+ने]

१.
जाडो आदिबाट बच्न जम्मै जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्‌यौरा, बर्को इ.)।
२.
(विशेषण) ओढ्न मिल्ने; ओढ्न हुने।
३.
ओढ्ने काम गर्ने।

सम्बन्धित शब्दहरू