पिना
Romanized: pinaa, pin, pina
तोरी, तिल आदि पेलेर तेल झिकेको सिटठी वा छोक्रा; खली; खलीपिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिण्याक]
1
तोरी, तिल आदि पेलेर तेल झिकेको सिटठी वा छोक्रा; खली; खलीपिना।