छेना

Romanized: chhenaa, chhena, chhen, chen

रसभरी, चमचम आदि मिठाई बनाउन दुध फटाएर बनाइएको छोक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छिन्न]

1
रसभरी, चमचम आदि मिठाई बनाउन दुध फटाएर बनाइएको छोक्रा।

सम्बन्धित शब्दहरू