कडाउनु

Romanized: kadaaunu, kadaunu

आँसु, पसिना आदि झार्न बाध्य पार्नु; कसैको नाम भन्न लगाउनु; पोथी, यन्त्र आदिलाई फुलबाट चल्ला काड्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
आँसु, पसिना आदि झार्न बाध्य पार्नु; कसैको नाम भन्न लगाउनु; पोथी, यन्त्र आदिलाई फुलबाट चल्ला काड्न लगाउनु।

सम्बन्धित शब्दहरू