पकडाउ

Romanized: pakadaau, pakadau

कुनै वस्तु हातले अँठ्याउने काम; पक्डने काम; समात्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु हातले अँठ्याउने काम; पक्डने काम; समात्ने क्रिया।
२.
कुनै अपराधीलाई पुलिस वा सुरक्षकले गिरफ्तार गर्ने काम; पक्राउ, गिरफ्तारी।

सम्बन्धित शब्दहरू