गडाउ

Romanized: gadaau, gadau

गाडिएको वा धसिएको; गडुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गाडिएको वा धसिएको; गडुवा।
२.
मुद्दा-मामिला वा चारित्रिक अभियोगमा कसुरदार ठहरिँदै गएको।

सम्बन्धित शब्दहरू