गडाउनु
Romanized: gadaaunu, gadaunu
भास्न लाउनु, गड्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
भास्न लाउनु, गड्न लाउनु।
२.
गाड्न लाउनु।