जडाउ
Romanized: jadaau, jadau
कुनै ठाउँमा सज्जित पारिएको; जडान गरिएको; जडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जड्+आउ]
1
कुनै ठाउँमा सज्जित पारिएको; जडान गरिएको; जडेको।