जडाउनु
Romanized: jadaaunu, jadaunu
कुनै वस्तु अर्को वस्तुसँग मिलाई सजाउने पार्नु; जड्न लाउनु; जडान गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
कुनै वस्तु अर्को वस्तुसँग मिलाई सजाउने पार्नु; जड्न लाउनु; जडान गराउनु।