जडाउरी
Romanized: jadaauri, jadaauree, jadauree, jadaurii
आफूले लगाएर अर्कालाई बकस दिइएको; उपयोग गरिसकेपछि अर्कालाई दिइएको (लुगाकपडा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जरजर+उरी]
१.
आफूले लगाएर अर्कालाई बकस दिइएको; उपयोग गरिसकेपछि अर्कालाई दिइएको (लुगाकपडा आदि)।
२.
अर्धानो; पुरानो।
३.
(नाम)
थोत्रिएर अर्कालाई दिन लायक भएको वस्त्र आदि।