चाउरी
Romanized: chaauri, chauri, chaauree, chauree
उमेर वा रोगका कारणले शरीरका छालामा परेका मुजा वा खुम्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चाम्रो+ई]
1
उमेर वा रोगका कारणले शरीरका छालामा परेका मुजा वा खुम्चा।