जडिजडाउ

Romanized: jadijadaau, jadijadau

राम्ररी जडिएको; पूरा जडिएको; सजिसजाउ; शोभायमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जड्+इ+जडाउ]

1
राम्ररी जडिएको; पूरा जडिएको; सजिसजाउ; शोभायमान।

सम्बन्धित शब्दहरू