कडाइ

Romanized: kadaai, kadai

ना. कडा हुने वा कडा गर्ने काम; कडा व्यवहार; कठोरता; कडापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कडा हुने वा कडा गर्ने काम; कडा व्यवहार; कठोरता; कडापना।

सम्बन्धित शब्दहरू