चौघरा

Romanized: chaugharaa, chaughara, chaughar, caughar

बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चार+घर]

१.
बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर।
२.
(विशेषण) चौघडे।

सम्बन्धित शब्दहरू