चौघरे

Romanized: chaughare, caughare

चार घरको समूह, चार घर अलग अलग भएर पनि जोडिएको एउटै घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चार घरको समूह, चार घर अलग अलग भएर पनि जोडिएको एउटै घर।
२.
चौघरमा बस्ने; चौघरको।

सम्बन्धित शब्दहरू