घेरो
Romanized: ghero
चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घेर् ओ]
१.
चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार।
२.
कुँडुलो परेको फेरो।
३.
वृत्ताकार परिधि।
४.
रेखो।