चौगारो
Romanized: chaugaaro, chaugaro, caugaaro, caugaro
चार गाराहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+गारो]
१.
चार गाराहरूको समूह।
२.
चारैपट्टिका गारामा टाँसेर बनाइएको पेटी।