नौगेडी
Romanized: naugedee, naugedii, naugedi
नौवटा वा त्योभन्दा कमबेसी सुन वा मुगाका गेडी पोते, धागो आदिका बिचबिचमा उनिएको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नौ+गेडो+ई]
1
नौवटा वा त्योभन्दा कमबेसी सुन वा मुगाका गेडी पोते, धागो आदिका बिचबिचमा उनिएको माला।