नौगजा
Romanized: naugajaa, naugaj, naugaja
नौ गज भएको; अठार हात भएको (कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नौ गज आ]
१.
नौ गज भएको; अठार हात भएको (कपडा)।
२.
(नाम)
नौ गज परिमाणको कपडाको टुक्रो।