दशगजा

Romanized: dashagajaa, dashagaja, dasagajaa, dashagaj

दुई देशका बिचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बिच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई देशका बिचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बिच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा दशगज बराबर हुँदै लम्बिएको सीमाक्षेत्र। (उदा.- नेपाल र भारतको सिमानालाई दशगजाले छुट्ट्याएको छ)।

उदाहरण वाक्य

  • नेपाल र भारतको सिमानालाई दशगजाले छुट्ट्याएको छ

सम्बन्धित शब्दहरू