दशगात्र

Romanized: dashagaatra, dashagaatr, dashagatra, dasagaatra

मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म।
२.
मरेका दिनदेखि दसौं दिनसम्म ढिकुरामा दिइएका पिण्डद्वारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दश अङ्ग।

सम्बन्धित शब्दहरू