दशमूत्र

Romanized: dashamutra, dashamutr, dasamutr, dashamootra

आयुर्वेदअनुसार दश थरी प्राणी (हात्ती, भैँसी, उँट, गाई, बाख्रो, भेडो, घोडा, गधा, नर र नारी) को मुतको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आयुर्वेदअनुसार दश थरी प्राणी (हात्ती, भैँसी, उँट, गाई, बाख्रो, भेडो, घोडा, गधा, नर र नारी) को मुतको समूह।

सम्बन्धित शब्दहरू