दशमिक

Romanized: dashamika, dashamik, dasamik, dasamika

दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको।
२.
दशले भाग लाग्ने वस्तु वा क्रियासित सम्बन्ध भएको।

सम्बन्धित शब्दहरू