झिमिक

Romanized: jhimik, jhimika

आँखाको एक झिम्काइ; झिम; निमेष; क्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आँखाको एक झिम्काइ; झिम; निमेष; क्षण।

सम्बन्धित शब्दहरू