झिम

Romanized: jhim, jhima

परेला झिम्क्याउन्जेलको अल्प समय; निमेष; क्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
परेला झिम्क्याउन्जेलको अल्प समय; निमेष; क्षण।
२.
(क्रियाविशेषण) परेला झिमिक्क पारेर, आँखा झिम्क्याउँदैमा।

सम्बन्धित शब्दहरू