झिमा
Romanized: jhimaa, jhim, jhima
कर्कश स्वर भएकी; रिसाएजस्तै रुखो बोल्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कर्कश स्वर भएकी; रिसाएजस्तै रुखो बोल्ने स्त्री।