झिम्सिङ
Romanized: jhimsinga, jhimsing, jhimshinga, jhimsin
[अ.मू. झिम्सिङ्+ङ] अकस्मात् देखापर्ने गरी; जुमलुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
[अ.मू. झिम्सिङ्+ङ] अकस्मात् देखापर्ने गरी; जुमलुङ।