दशमी

Romanized: dashami, dashamee, dasamee, dasamii

चान्द्रमासको प्रत्येक पक्षको दसौं तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चान्द्रमासको प्रत्येक पक्षको दसौं तिथि।
२.
विजयादशमी।
३.
धर्मशास्त्रअनुसार मानिसको दसौं वा अन्तिम अवस्था; मरण; मृत्यु।
४.
मुक्ति; मोक्ष।

सम्बन्धित शब्दहरू