दशमलव
Romanized: dashamalava, dashamalav, dashamalawa, dashamalaw
कुनै एकाइको दसौं, सयौँ आदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एकाइको दसौं, सयौँ आदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु (.६=६/१० भाग, .०६=६/१०० भाग इ.)।
२.
सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या।
३.
दश वा दशले विभाजित हुने हर भएको भिन्न।