दशमलवीकरण
Romanized: dashamalavikarana, dashamalavikaran, dashamalawikarana, dashamalawikaran
गणितमा कुनै एकाइभन्दा कम मान सूचित गर्ने अंशलाई दशमलवको रूप दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गणितमा कुनै एकाइभन्दा कम मान सूचित गर्ने अंशलाई दशमलवको रूप दिने काम।