दशमहाविद्या

Romanized: dashamahaavidyaa, dashamahaavidya, dashamahavidyaa, dashamahaawidyaa

तन्त्रशास्त्रमा उल्लिखित दश देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दशवटी देवी (काली, तारा, षोडशी, भुवनेश्वरी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तन्त्रशास्त्रमा उल्लिखित दश देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दशवटी देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमलात्मिका )।

सम्बन्धित शब्दहरू