नामिक
Romanized: naamika, naamik, namik, namika
नामसँग सम्बन्धित; नामसम्बन्धी; नामको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नाम इक]
1
नामसँग सम्बन्धित; नामसम्बन्धी; नामको ।