क्रमिक

Romanized: kramik, kramika

क्रमैसँग वा पालैसित आएको; क्रमागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
क्रमैसँग वा पालैसित आएको; क्रमागत।
२.
सिलसिला मिलेको; क्रम भएको।
३.
बिस्तार बिस्तार; अलि अलि।

सम्बन्धित शब्दहरू