श्रमिक
Romanized: shramika, shramik, sramik, sramika
श्रम गर्ने व्यक्ति; मजदुर; ज्यामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रम गर्ने व्यक्ति; मजदुर; ज्यामी।
२.
(विशेषण)
मेहनत गर्ने; श्रमी।