श्रमण

Romanized: shramana, shraman, sraman, sramana

तपस्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तपस्या।
२.
परिश्रमको काम; दुःखकष्टको काम।
३.
बौद्ध सन्न्यासी; परिव्राजक।

सम्बन्धित शब्दहरू