श्रमकर्मी
Romanized: shramakarmi, shramakarmee, sramakarmee, sramakarmii
परिश्रमको काम गर्ने कामदार; श्रमिकजन; शारीरिक मिहिनेत गर्ने वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परिश्रमको काम गर्ने कामदार; श्रमिकजन; शारीरिक मिहिनेत गर्ने वर्ग।