आश्रमधर्मी
Romanized: aashramadharmi, ashramadharmi, aasramadharmi, aashramadharmee
आफ्नो आश्रमअनुसारको धर्ममा प्रवृत्त रहने; आश्रमधर्म पालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो आश्रमअनुसारको धर्ममा प्रवृत्त रहने; आश्रमधर्म पालन गर्ने।