आश्रमधर्म
Romanized: aashramadharma, aashramadharm, ashramadharma, aasramadharma
ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक चारै वर्णाश्रमका व्यक्तिहरूले पालन गर्नुपर्ने धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक चारै वर्णाश्रमका व्यक्तिहरूले पालन गर्नुपर्ने धर्म।