श्रमणेर

Romanized: shramanera, shramaner, sramaner, sramanera

थेरवादी परम्परामा प्रव्रज्या लिएर साधनाको प्रारम्भिक अवस्थामा रहेका दश शील पालन गर्ने पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
थेरवादी परम्परामा प्रव्रज्या लिएर साधनाको प्रारम्भिक अवस्थामा रहेका दश शील पालन गर्ने पुरुष।

सम्बन्धित शब्दहरू