क्रमशः

Romanized: kramashah, kramasha, kramash, kramasa

पालैपालो गरेर, क्रमैसित; रोलैसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय

१.
पालैपालो गरेर, क्रमैसित; रोलैसँग।
२.
बिस्तारै बिस्तारै; अलि अलि गरेर।

सम्बन्धित शब्दहरू