यामिक
Romanized: yaamika, yaamik, yamik, yamika
पालैपालो गरी बदलिने पहरेदार; समयसमयमा फेरिने पाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पालैपालो गरी बदलिने पहरेदार; समयसमयमा फेरिने पाले।
२.
(विशेषण)
यामसम्बन्धी; समय- सम्बन्धी।