गोलगेडी

Romanized: golagedee, golagedii, golagedi

छुनासाथ वा कुनै वस्तुमा ठोकिनासाथ गुच्चाजस्तो डल्लो पर्ने एक प्रकारको लाम्चो किरो; बाघेकिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोल+गेडी]

1
छुनासाथ वा कुनै वस्तुमा ठोकिनासाथ गुच्चाजस्तो डल्लो पर्ने एक प्रकारको लाम्चो किरो; बाघेकिरो।

सम्बन्धित शब्दहरू