गोलगप्फा

Romanized: golagapphaa, golagapfaa, golagapph, golagapfa

भित्र मसला र जलजिरा हालेको गोलो खाने कुरा; पानीपुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोल+फा.गप]

1
भित्र मसला र जलजिरा हालेको गोलो खाने कुरा; पानीपुरी।

सम्बन्धित शब्दहरू