गोलघर
Romanized: golaghar, golaghara
बाटुलो वा वृत्ताकार घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल घर]
१.
बाटुलो वा वृत्ताकार घर।
२.
काठमाडौँको केन्द्रीय कारागारभित्र ज्यानमारा तथा महसुर डाकाहरूलाई कठोर सास्ती वा सजाय दिन जेलको माझमा बनाइएको पिंजराजस्तो साँघुरो खोर।